विराटनगर १६ पुस । लायन्स क्लब अफ विराटनगर सोसियलले माेरङ रङ्गेली नगरपालिका -१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडाका कक्षा ९ र १० का ९३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकाे छ। सोसियलका अध्यक्ष लिला ढुंगेलको नेतृत्वमा विद्यालयमा पुगेको टोलीले विद्यार्थीहरुलई न्यानो कपडा वितरण गरेकाे हाे । सो अवसरमा क्लबका फर्स्ट भाइस प्रेसिडेन्ट शिव रिजाल, सेकेन्ड […]
विराटनगर १४ पुस । बालबालिकाको वैकल्पिक हेरचाहका लागि रणनीतिक योजना आवश्यक भएको सरोकारवालाहरुले औंल्याएका छन् । बालबालिकाको स्याहार बहुपक्षीय विषय भएकाले सरकारले रणनीतिक योजना बनाउनुपर्ने उनीहरुको भनाई छ । एसओएस यूवालय विराटनगरसँगको सहकार्यमा राष्ट्रिय बालअधिकार परिषद्, बालबालिका खोजतलास समन्वय केन्द्र १०४ कोशी प्रदेशले आज विराटनगरमा आयोजना गरेको बालबालिकाको बैकल्पिक हेरचाहको अवस्था, बाल संरक्षणका लागि प्रभावकारी […]
विराटनगर ११ पुस । माईती नेपाल विराटनगरले आज मोरङ ग्रामथानको सरस्वती माविका कक्षा ११ र १२ विद्यार्थीका लागि सचेतनामुलक कार्यक्रम गरेको छ । विद्यार्थीलाई बाल संरक्षण, अनलाइन यौन शोषण, यौन तथा प्रजनन स्वास्थ्य तथा ट्रमा–संवेदनशील हेरचाह जस्ता अत्यन्त संवेदनशील र महत्वपूर्ण विषयहरूमा विद्यालयस्तरमै सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको माईती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले जानकारी […]
विराटनगर ९ पुस । विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन प्रतियोगितामा सहभागी विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रदर्शन गरेको मार्चपासमा आदर्श माध्यमिक विद्यालय प्रथम भएको छ । मार्च पासमा पूर्वाञ्चल विद्या सदन माध्यमिक विद्यालय दोश्रो र पोखरिया माध्यमिक विद्यालय तेश्रो भयो । पहिलो, दोस्रो र तेस्रो […]
विराटनगर १६ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा आगामी मंसिर १९ गतेदेखि १५ औं प्याब्सन स्पोर्टस् मिट शुरु हुने भएको छ । मंसिर २१ गते सम्म तीन दिन सञ्चालन हुने जिल्ला स्तरिय स्पोर्टस् मिटमा २३५ विद्यालयका ३ हजार भन्दा बढी खेलाडीहरु सहभागी हुने छन् । प्याब्सन मोरङले आज विराटनगरमा पत्रकार […]