विराटनगर २२ वैशाख । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत इलामको सूर्याेदय नगरपालिकामा स्वागत तथा सम्मान गरिएको छ । सूर्याेदय नगरपालिकाले कन्याममा स्वागत तथा फिक्कलमा सम्मान गरेको हो । मोरङको विराटचोकमा तेश्रो ओलम्पियन रियुनियन सकेर इलाम आएका खेलाडीहरुलाई फिक्कल बजार परिक्रमा गराएर फेन्सोङ गुम्बा परिसरमा सम्मान गरिएको हो । कार्यक्रममा १४ औ राष्ट्रपति […]
काठमाण्डौं २२ वैशाख । अनिलकुमार साह र आशिफ शेख लयमा फर्किएसँगै वेस्ट इन्डिज ‘ए’ विरुद्धको अन्तिम खेलमा नेपालले सानदार जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । योसँगै नेपालले सान्त्वना जितसहित ५ खेलको टी–२० शृंखला वेस्ट इन्डिजलाई ३–२ ले सुम्पिएको छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी […]
विराटनगर २० वैशाख । कोशी प्रदेशको खेलकुद विकास बोर्डको सदस्य सचिवमा कृष्ण बस्नेत(पर्शुराम)ले आज पदबहाली गर्नुभएको छ । उच्च अदालत विराटनगरले लामो समयपछिको मुद्दामा सोमबार बस्नेतको पक्षमा रिट जारी गरेपपछि आज बोर्डको कार्यालयमा पुगी उहाँले पदबहाली गर्नुभएको हो । पदबहाली गर्दै उहाँले ढिलैपनि आफुले न्याय पाएको बताउनुभयो । प्रदेश सरकारको २०७८ चैत २१ को मन्त्रिपरिषद्को […]
विराटनगर २० वैशाख । चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिता वैशाख २२ देखि शुरु हुँदैछ । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको आयोजनामा प्रतियोगिता जेठ ५ गतेसम्म चल्ने छ । संगठनले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर विराटनगर, भैरहवा र काठमाडौंमा नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिता सञ्चालन हुने मुख्य संयोजक गोपाल अग्रवालले बताउनुभयो । प्रतियोगितामा १४ […]
विराटनगर १५ बैशाख । सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले चौथों संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा घरेलु टिम पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै एपीएफले उपाधित जितेको हो । जितसँगै एपीएफले नगद २ लाख ११ हजार १ सय रुपैयाँ हात पारेको छ । […]