विराटनगर ३० असाेज । विराटनगरमा असोज २२ गतेदेखि सञ्चालन भएको विराट ट्रेड फेयर सम्पन्न भएको छ। असोज ३० गतेसम्म सञ्चालन भएको मेलामा करिब २० करोड रुपैयाँको कारोबार भएको र एक लाख जनाले अवलोकन गरेको आयोजकले जनाएको छ। समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बजार माग घटिरहेको र उत्पादनमा समेत कमी […]
विराटनगर २९ असोज । विराटनगरको कञ्चनबारीमा रोयल बफेट एण्ड गेस्ट हाउस सञ्चालनमा आएको छ । तीन जना युवाको संयुक्त लगानीमा बिहीबारदेखि सञ्चालनमा आएको बफेटमा ३० भन्दा बढी प्रकारका खानाका परिकार उपलब्ध हुने सञ्चालकले बताएका छन् । बफेटमा ७९९ रुपैयाँमै ३० भन्दा बढी प्रकारका खानाका परिकारको स्वाद लिन सकिने सञ्चालक पप्पु अन्सारीले जानकारी दिनुभयो । ग्राहकलाई […]
विराटनगर २४ असोज । विराट व्यापार संघको आयोजनामा विराटनगरस्थित जैन भवन परिसरमा जारी विराट ट्रेड फेयरमा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ । असोज २२ गतेदेखि सुरु भएको फेयरको तेस्रो दिनसम्म आइपुग्दा ३० हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ । फेयरमा दर्शकको सहभागिता र कारोबारको अवस्था आफूहरूले अपेक्षा गरेभन्दा राम्रो रहेको संघका अध्यक्ष प्रमोद अग्रवालले […]
विराटनगर २२ असोज । विराट ब्यापार संघको आयोजनामा आजदेखि विराट ट्रेड फेयर शुरु भएको छ । विराटनगर जैन भवन परिसरमा शुरु भएको फेयरको कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले उद्घाटन गर्नुभयो । सभामुख विष्टले व्यापार मेला तथा प्रदर्शनीले स्थानीय उत्पादन, व्यवसाय र बजार प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभया । स्थानीय बजार बलियो बनाउन निजी क्षेत्र, व्यवसायी […]
विराटनगर २० असोज । विराटनगरमा आगामी असोज २२ देखि ३० गतेसम्म आयोजना हुने ‘विराट ट्रेड फेयर’को तयारी अन्तिम चरणमा पुगेको आयोजक विराट व्यापार संघले जनाएको छ । विराटनगरस्थित जैन भवन परिसरमा आयोजना हुने फेयरको तयारीबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष प्रमोद अग्रवालले फेयरले विराटनगरको बजारलाई चलायमान बनाउँदै व्यापारिक क्षेत्रको प्रवद्र्धनमा योगदान पुर्याउने […]