विराटनगर १९ असोज । सेयर बिक्रीबापतको रकम भुक्तानी गरेको प्रमाणसहित अस्पताल प्रशासनले पूर्वसञ्चालकहरूको आरोप अस्वीकार गरेपछि विराटनगरको रानीस्थित हाजी आँखा अस्पतालको सेयर कारोबार विवाद थप जटिल बनेको छ । अस्पताल अध्यक्ष मन्नुकुमार गुप्ताले चार जना पूर्वसञ्चालकलाई १ करोड ५९ लाख ८७ हजार ७६३ रुपैयाँ भुक्तानी गरिसकेको दाबी गरेका छन् भने पूर्वसञ्चालकहरूले आफूहरूले सेयरबापतको रकम नपाएको […]
विराटनगर १७ असोज । हाजी आँखा अस्पताल विराटनगरका सञ्चालक मन्नुकुमार गुप्ताले शेयर बिक्रीबापतको १ करोड ५८ लाख रुपैयाँ भुक्तानी नगरेको शेयरधनीहरूले आरोप लगाएका छन् । शेयर बिक्री गरेको ११ महिना बितिसक्दा पनि रकम नपाएको भन्दै उनीहरूले न्यायका लागि पहल गरिदिन माग गरेका छन् । अस्पतालका १६ जना सञ्चालकमध्ये गुप्ताबाहेक सबैले शेयर बिक्री गरेको र बिक्रीबापतको […]
विराटनगर १४ असाेज । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ मा भइरहेको अधिवेशन स्थलमा बुधबार झडप भएको छ। सुन्दरहरैँचा–४ स्थित सिक्देल बन्धु समन्वय प्रतिष्ठानमा मनोनयन दर्ताका क्रममा विवाद भएपछि झडप भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार झडपमा केही व्यक्ति घाइते भएका छन् । घाइतेलाई उपचारका […]
विराटनगर १२ असोज । विराटनगर महानगरपालिका–११ स्थित बसपार्क क्षेत्रबाट प्रहरीले सोमबार दिउँसो विभिन्न उमेर समूहका १७ महिलालाई नियन्त्रणमा लिएको छ । लागुऔषध सेवन गरी सार्वजनिक स्थलमा होहल्ला गर्ने, उच्छृंखल गतिविधि गर्ने तथा सर्वसाधारणलाई हैरानी दिने गरेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार बसपार्क क्षेत्रमा […]
विराटनगर १० असाेज । महोत्तरीकाे भंगहा–६ का २४ वर्षीय विवेक सरदारको गत भदौ २६ गते महोत्तरीकाे बलवा नगरपालिका–७ बनौटाका अशोक ठाकुरको शौचालयको सेफ्टी ट्यांकीमा शव टुक्राटुक्रा अवस्थामा फेला परेको पाईएको छ । घटना प्रति नेपाल बाँतर सरदार समाज कल्याणकारी केन्द्रीय समितिलगायत देशैभरीका बाँतर जातिका अगुवाहरु दोषीलाई कारवाही गर्न सरकारसंग आग्रह गरेका छन् । सरदारको घटनाका […]