श्रीकृष्ण अनिरुद्ध गौतम (राजनीतिक विश्लेषक) तत्कालिन प्रदेश नं. १ हालको कोशी प्रदेश नेपालका ७ वटा प्रदेशहरु मध्ये बढी मिश्रित बसोबास भएको क्षेत्र हो । अरु ६ वटा प्रदेशमा यस्तो मिश्रित बसोबास छैन । यहाँ मिश्रित र खप्टिएको बसोबास छ । नेपालमा हाल ७ वटा प्रदेश छन् । यसमा पनि धेरैको चित्त बुझ्न सकेका छैन । […]
विश्व वातावरण दिवस वातावरण संरक्षण र संरक्षणको लागि विश्वव्यापी चेतना जगाउन र यस कार्यलाई बढावा दिनजुन ५ अर्थात् जेठ २२ गतेमा मनाइने वार्षिक कार्यक्रम हो । २०२३ मा विश्व वातावरण दिवसले वातावरणीय समस्याहरुलाई सम्बोधन गर्न र ब्यक्ति, समुदाय र सरकारहरुलाई अर्थपूर्ण कार्यहरु गर्न प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका खेल्न जारी राख्दछ । विगतका बर्षझै यस वर्ष […]
पर्वत जिल्लाको सदरमुकाम कुश्मामा जन्मिएका बिक्की सुवेदी पेशाले व्यवसायी हुन् । हाल सुबेदी पोर्चुगल बस्छन् । करिब एक दशक देखि व्यवसाय गदै आएका सुबेदी पोर्चुगलकै कान्छा नेपाली व्यवसायिको रुपमा चिनिन्छन । सुबेदीले पोर्चुगल आएबाट नै समस्यामा परेका नेपाली तथा एसियनहरुलाई सहयोग गदै आएका छन् । नेपालमा आइटी अध्ययन गरेका सुबेदी आफ्नो एग्रीकल्चर कम्पनी संचालन संगसंगै […]
एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डित एमाले भित्र लोकप्रिय नेताका रुपमा परिचित छन् । २०४८ को निर्वाचनबाट संसदीय यात्रा सुरु गरेदेखि संसद, सरकार, सुकुम्बासी आयोगलगायतमा पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरी लोकप्रिय बन्न सफल भएका हुन । स्थायी कमिटी सदस्य पण्डितसँग घरदैलोका क्रममा विराटनगर १२ मा गरिएको कुराकानीको सारसंक्षेप : चुनावी अभियान कसरी चलिरहेको छ । […]
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरुले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । मौनअवधि शुरु हुनैलाग्दा सम्म दलहरुको प्रचार प्रसार तीव्र छ । उनीहरुले घरदैलोसँगै चुनावीसभा, भेटघाट, अन्तरक्रियालगायतका कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । पाँच दलीय गठबन्धनबाट विराटनगर महानगरपालिकाको मेयर पदका उम्मेदवार नागेश कोइरालाले पनि चुनावी प्रचारलाई तीव्रता दिएका छन् । विराटनगर बनाउने भिजनसहित दृढ […]