कोशी प्रदेशमा पहिचानवादी परिचालित भए : किशोर विश्वास

विराटनगर २५ मंसिर । समावेशी समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष किशोरकुमार विश्वासले कोशी प्रदेश नामकरणको विषयलाई लिएर पहिचानवादीहरुले शुरु गरेको आन्दोलन परिचालित भएको दावी गर्नु भएको छ । उहाँले नामकरण विरुद्धको आन्दोलन पार्टी लक्षित हुनु हुँदैन भन्नुभयो । विराटनगरमा आज समावेशी समाजवादी पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,‘ पहिचानवादीको आन्दोलन प्रतिपक्षी दल र दलको […]

राष्ट्रिय अभियानमा अवरोध नगर्न पहिचानवादीलाई एमालेको आग्रह

विराटनगर २३ मंसिर । नेकपा एमालेले शुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ राष्ट्रिय अभियानमा अवरोध नगर्न पहिचानवादीलाई आग्रह गरेको छ । राष्ट्रिय अभियान मंसिर २६ गते देखि कोशी प्रदेश प्रवेश गर्दैछ । कोशी प्रदेशमा पहिचान पक्षधरले एमालेको अभियानलाई अवरोध गर्ने गरिका विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । एमालेले पूर्वनिर्धारित कार्यतालिका अनुसार तीन हप्ते कार्यक्रम गत मंसिर १४ गते […]

उच्चस्तरीय जनशक्ति उत्पादनमा ध्यान दिन विश्वविद्यालयहरुलाई प्रधानमन्त्रीको आग्रह

विराटनगर १० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयहरूले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने उच्चस्तरीय जनशक्ति उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । आइतबार पूर्वाञ्चल विश्वविद्यालय सभाको ३७ औँ सभालाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री दाहालले राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिन आग्रह गर्नुभएको हो । प्रधानमन्त्री दाहालले देशमा क्रियाशील सबै विश्वविद्यालय […]

एमालेले मंसिर १४ देखि ‘मध्यपहाडी लोकमार्ग अभियान’ सञ्चालन गर्ने

विराटनगर २२ कात्तिक । नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान सञ्चालन गर्ने भएको छ । नेकपा एमालेको मुख्यालयमा बुधबार बसेको सचिवालय बैठकले आगामी मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गर्ने जानकारी दिएको हो । यो अभियान ३ हप्ता चल्ने छ । अभियानलाई ‘समृद्धिका लागि महाअभियान’ भनेको छ । एमालेले पहाडलाई […]

कोशी सरकारबाट बाहिरिएको एमालेले समर्थन भने फिर्ता नलिने

विराटनगर २० कात्तिक । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारबाट फिर्ता भएपनि समर्थन भने जारी राख्ने निर्णय गरेको एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । सरकारलाई दिएको समर्थन तत्काललाई फिर्ता नलिने तर प्रमुख प्रतिपक्षी दलका रूपमा प्रदेशसभा […]