विराटनगर १ मंसिर। सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिताको फाइनल आज साँझमा विराटनगरमा हुँदैैछ । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा विराटनगरकाे सिटि प्यालेसमा हुने प्रतियोगिताको फाइनलमा ७९ जनाले प्रतिस्पर्धा गर्ने मिडिया मेनेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिनुभयाे । प्रतियोगिताको फाइनलमा मिस लिटलतर्फ तृष्णा घले, कृष्मा सापकोटा, मृगा गोल्छा, सायरा दत्त, संस्कृती […]
विराटनगर २६ भदौ । विराटनगर विद्यालय नाटक महोत्सवको पाँचौ दिन बुधबार‘रङ’ मञ्चन भएको छ । हाटखोलास्थित गुरुकुलमा ग्रीनल्याण्ड सेकेण्डरी स्कुलले शिक्षक पशुपति रिमालद्धारा निर्देशित नाटक मञ्चन गरेको हो । विद्यार्थीहरु चर्चिता अधिकारी र दित्शा लुईटेलद्धारा लिखित उक्त नाटकले विधवासँग सम्बन्धित रुढिवादी नेपाली समाजको अवस्था चित्रण गरेको थियो । गुरुकुलका प्रदिप दाहालले सहजिकरण गरि तयार भएको […]
विराटनगर २० साउन । विराटनगर विद्यालय नाटक महोत्सवको चौथो संस्करण घोषणा भएको छ । आरोहण गुरुकुल विराटनगरले आगामी भदौ २२ गतेदेखि १० दिनसम्म महोत्सव गर्ने घोषणा गर्दै विद्यालयको सहभागिताका लागि आह्वान गरेको छ।विराटनगर र आसपासका विद्यालयले साउन ३२ गतेभित्रमा आवेदन दिन सक्नेछन । आवेदन दिनका लागि आयोजक गुरुकुलसँग सम्पर्क गर्न वा गुरुकुलको सामाजिक सञ्जालमा उपलब्ध […]
विराटनगर ३ साउन । आठौँ संस्करणको मिस कोशी २०२४ प्रतियोगिताको उपाधि बिजेतासहित रनरअपहरूलाई सम्मान गरेको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिले आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सम्मानित हुनेहरूमा मिस कोशीका बिजेता सुनसरी इटहरी १९ तरहरा घर भएकी शुभलक्ष्मी राइ, त्यसैगरी आयोजकको छनोट विजेतामा धरानकी निशा हाङ्मा लिम्बु, फस्ट रनरअप धरानकै […]
विराटनगर १५ असार । सुन्दर हमालको प्रस्तुतिमा लोक तथा दोहोरी गीत ‘तातो पानी ’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वर रहेको गीत निश्चल दवाडीको शब्द तथा सुन्दर हमालको संगीत छ । डान्सिङ्ग विटमा तयार पारिएको गीतको भिडियोमा मोडल तथा याङजी दोङ तामाङ्ग र सुनील क्षेत्री, बेगम नेपालीको अभिनय देख्न सकिन्छ । […]