शुटिङमा करिअर देख्दैनन् खेलाडी

शुटिङ खेलको इतिहास गर्विलो छ । ओलम्पिक र एसियाली खेलकुदमा नेपालको सहभागितामात्र होइन, प्रतिस्पर्धात्मक उपस्थिति हुने गरेको थियो । दक्षिण एसियाली खेलकुदमा त भारतलाई हराएर स्वर्ण पदक जितेको इतिहाससमेत छ ।

पछिल्ला वर्षहरुमा नेपाल शुटिङ संघ आफैं अस्तित्वको संघर्षमा छ । पूर्वाधार, खेल सामग्री, व्यवस्थापन र खेलाडी उत्पादन प्रक्रिया सुस्त रहँदा खेलाडीमा पनि निराशा बढेको छ । शुटिङका कतिपय खेलाडी त पलायन भइसके ।