नवौं राष्ट्रिय खेलकुद यो वर्ष पनि नहुने !

राष्ट्रिय खेलकुद परिषद (राखेप) मा सरकारी हस्तक्षेप र अदालती चक्करका कारण नवौं राष्ट्रिय खेलकुद यो वर्ष पनि नहुने लगभग निश्चित भएको छ ।

प्रतियोगिता तयारीको प्रारम्भिक प्रक्रिया नै सुरु नभएको अवस्थामा युवा तथा खेलकुद मन्त्रालय र राखेपले भने यही वर्ष नै प्रतियोगिता आयोजना गर्ने दावी छाडेका छैनन् ।