विराटनगर, ११ वैशाख । नेकपा एमालेले मोरङको मिक्लाजुङको उम्मेदवार टुङ्याएको छ ।
अध्यक्षमा नरेन्द्रप्रसाद ढुङ्गेल र उपाध्यक्षमा निर्मला राई उम्मेदवार हुने एमाले प्रदेश कमिटीले जनाएको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी हासिल गरेको थियो ।