कोशी प्रदेशमा १४ मुख्यनिर्वाचन अधिकृत २८ निर्वाचन अधिकृत नियुक्त

विराटनगर २१ पुस । प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले देशभरिका १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

आगामी फागुन २१ का लागि तय भएको निर्वाचनका नियुक्त भएका मुख्य निर्वाचन र निर्वाचन अधिकृतहरु नियुक्त गरेको हो ।

कोशी प्रदेशका १४ जिल्लाका मुख्य निर्वाचन अधिकृत र २८ निर्वाचन अधिकृतहरुको नामावली ।