शिक्षादीप कलेज विराटनगरका विद्यार्थीद्धारा रोबर्ट, विभिन्न एप र मार्केटिङ प्रविधिका ८ वटा मोडलहरु तयार

विराटनगर २७ मंसिर । शिक्षादीप कलेज विराटनगरका विद्यार्थीले रोबर्ट, विभिन्न एप र मार्केटिङ प्रविधिका ८ वटा मोडलहरु तयार गरि प्रर्दशनी गरेका छन् । कार्यशालाको अन्तिम दिन आज विद्यार्थीले प्रर्दशनी गरेका हुन् । कार्यशाला समापन कार्यक्रममा प्रिन्सीपल ज्ञानबहादुर खड्काले टेक्सपायर कलेज, कोडहिमालय र पीसीपीएससँग सहकार्य गरेर आईटीको क्षेत्रमा काम गरिरहेको बताउनुभयो । शिक्षादीपका विद्यार्थी लगनशिलताले गुगलको […]

सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध हट्यो

विराटनगर २४ भदौ । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले निर्णय गरेसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेको उहाँले बताउनुभयो । तर, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका कारण सरकारले कुनै पश्चाताप नगरेको मन्त्री […]

भीपीएन प्रयोग नगर्न सञ्चार मन्त्रालयको अनुरोध

विराटनगर २२ भदौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल प्ल्याटफर्म चलाउन भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोग नगर्न अनुरोध गरेको छ । मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णय बमोजिम सूचीकरण नभएका सामाजिक सञ्जाल प्ल्याटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल तथा इन्टरनेट सेवा प्रदायक मार्फत ती सामाजिक […]

अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला गर्न माग गर्दै महासंघद्वारा आन्दोलन घोषणा

भदाै ९, काठमाडौँ । नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको छ । सोमबार बसेको महासंघको डिजिटल मिडिया विभागको बैठकले सरकारले करिब एक महिनादेखि अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम ठप्प पारेको भन्दै तत्काल सुचारु गर्न माग गरेको हो । विभागका संयोजक प्रकाश धौलाकोटीका अनुसार बैठकले […]

शिक्षादीपका विद्यार्थीले बनाएको रोबर्टसँग मुख्यमन्त्री कार्कीको बार्तालाप

विराटनगर २७ माघ । शिक्षादीप कलेज विराटनगरका विद्यार्थीले वार्तालाप गर्ने रोबर्ट बनाएका छन् । ६ दिने कार्यशालामा विद्यार्थीले कन्भरसेसन गर्ने रोबर्ट बनाएका हुन । रोबर्टसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वार्तालाप गर्नुभएको थियो । शिक्षादीप कलेजले कोड हिमालय र द स्क्वाड चेन्ज मेकरसँगको प्राविधिक सहयोगमा विद्यार्थीका लागि आयोजना गरेको ६ दिने रोबोटिक्स खगोल विज्ञान उड्ययन […]